Techie IT
Samayabaddha
सोमबार, १६ चैत्र, २०८२

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाइएको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। यसअघि शुक्रबार सरकार गठन लगत्तै मन्त्रिपरिपद् बैठक बसेको थियो। उक्त बैठकले कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

शुक्रबारकै मन्त्रिपरिषद बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो। सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट