टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै
	
				
			काठमाडौं । हङकङमा भइरहेको टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दैछ ।
लिग चरणमा यसअघि नेपालले पहिलो खेलमा कतारलाई र दोस्रोमा कुवेतलाई हराएको छ । हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ ।
१ जीत र १ हारबाट २ अङ्कसहित कुवेत दोस्रो स्थानमा छ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ ।
क्याटेगोरी : खेलकुद


				
				
				
				
				
				
















प्रतिक्रिया