महिन्द्रा उत्सव योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण
	
				
			नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्याक्टरहरूको आधिकारिक वितरक अग्नि ग्रुपले सञ्चालन गरेको ‘महिन्द्रा उत्सव–२०२३’ विशेष योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरी महिन्द्रा ट्याक्टर खरिद गर्ने ग्राहकका लागि विशेष योजना सञ्चालन गरेको थियो ।
क्याटेगोरी : अर्थ


				
				
				
				
				
				
















प्रतिक्रिया