Techie IT
Samayabaddha
शनिबार, ३० जेठ, २०८३

क्यूआर मर्चेन्टलाई कुमारी बैंकको फोन लोन सुविधा


कुमारी बैंकले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्यूआर मर्चेन्टलाई बिना झन्झट दुई लाखसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ ।

यसबाट घरेलु, साना तथा मझौला उद्यमीका वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तीय आवश्यकता परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट