सहकारी पीडितको विरोध प्रदर्शन
सहकारी पीडितहरूले सोमबार प्रदर्शन गरेका छन् । विगत चार दिनदेखि आन्दोलनरत सहकारी पीडितहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन र आन्दोलन जारी रहने अडान लिँदै आएका छन् । उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म र्यालीको आयोजना गरेका थिए ।
क्याटेगोरी : अर्थ



















प्रतिक्रिया