Techie IT
Samayabaddha
आईतबार, ७ भदौ, २०८३

अमेरिकाको सिमानामा सुरक्षा व्यवस्था कडा


मेरिका, १४ मङ्सिर । टेक्सस नेशनल गार्डका अधिकारीहरूले मेक्सिकोको सिउडाड जुआरेज, चिहुआहुआ राज्य, एल पासो, टेक्सस, संयुक्त राज्य अमेरिकाको सिमानामा गस्ती गर्दै।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सन्देशमा आफूले आप्रवासनलाई प्रभावकारी रूपमा रोक्न सहमत भएको बताएका छन् । दुई देशबिचको क्रसिङ प्वाइन्ट बन्द गर्ने जनाइएको छ । तस्बिरः एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट