Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

संसद भवन अगाडिबाट खगेन्द्र सुनार गिरफ्तार


काठमडौं, २८ माघ । दलितका लागि दलित आन्दोलनका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सोमबार नयाँ बानेश्वरस्थित संसद भवनअगाडिबाट गिरफ्तार गरेको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका सुनार सोमबार संसद भवनअगाडि प्रदर्शन गर्न पुगेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट