Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

भारतका ललित पाटीदार ‘सर्वाधिक रौँ भएका व्यक्ति’


एजेन्सी, १ चैत । भारतका ललित पाटीदारले अनुहारमा सर्वाधिक रौँ भएका व्यक्तिको विश्वकीर्तिमान भङ्ग गरेको गिनिस वर्ल्ड रेकर्ड्सले जनाएको छ। उनी १८ वर्षका भए।

पाटीदारको अनुहारको ९५ प्रतिशत भाग रौँले ढाकिएको छ। उनी ‘हाइपर्‌ट्रिकोसिस’ नामक समस्याबाट पीडित छन्। मानवजातिमा यो निकै दुर्लभ अवस्था हो। अहिलेसम्म झन्डै ५० जनामा मात्र ‘हाइपर्‌ट्रिकोसिसु’ देखिएको अभिलेखले देखाउँछ। यसलाई ‘वेअर्‌वुल्फ सिन्ड्रोम’ पनि भनिन्छ।


क्याटेगोरी : रोचक

प्रतिक्रिया


ताजा अपडेट