Techie IT
Samayabaddha
सोमबार, १ असार, २०८३

गाँजाको व्यावसायिक खेतीलाई वैधानिकता दिइने


सरकारले गाँजाको व्यावसायिक खेतीलाई प्रवर्द्धन गर्ने भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको बताए।

औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन जरुरी रहेकाले व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट