Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढ्यो


काठमाडौं, २४ वैशख। नेपाली बजारमा सुनको मूल्य एकै दिन एक हजार ७०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट