Techie IT
Samayabaddha
आईतबार, २४ फागुन, २०८२

३५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य आज ३५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ३ लाख १३ हजार ४ रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार ४ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट