Techie IT
Samayabaddha
शनिबार, १७ असोज, २०८३

दुप्चेश्वर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य


दुप्चेश्वर गाउँपालिकाले साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनविार्य गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजालले जारी गरेका वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय परिचयपत्र प्राप्त नगरेका व्यक्तिहरुले तुरुन्त विवरण उपलब्ध गराई दिनुहोला ।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अभियालाई सहयोग पुर्याउन पनि उनले भनेका छन् ।

वक्तव्यको पूर्ण पाठ :

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट