Techie IT
Samayabaddha
मंगलबार, २६ साउन, २०८३

पतञ्जलीको जग्गा किनबेचमा रोक लगाउन मालपोतलाई सीआईबीको पत्र


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा किनबेचमा रोक लगाउन मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।

हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गर्न खोजेको भन्दै सीआईबीले पतञ्जलीको जग्गाका विषयमा अनुसन्धान गरिरहेको छ । त्यस क्रममा जिल्ला मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको सीआईबी स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट