Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक अनिष्चित सयमका लागि बन्द


मकवानपुर, २ फागुन । काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

कुलेखानी–सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट