Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

त्रिवि शिक्षण अस्पतालले करारमा कर्मचारी माग्यो


काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी कर्मचारी मागेको छ ।

आइतबार एक सूचना जारी गर्दै अस्पतालले केही हाउस अफिसर पदमा कर्मचारी माग गरेको हो ।

एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त नेपाली नागरिकले फागुन २५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट