आफैं गभर्नर बन्न सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं । आफैं गभर्नर बन्न छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् । आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलसमक्ष राजीनामा बुझाएको अर्थमन्त्रालय स्रोतले बतायो ।
देउवा ओली भेटबार्ताको क्रममा देउवाले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारका थिए । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा देउवाले पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्न प्रस्ताव गरेका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया