Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

२०८३ सालमा कैले कैले छ सार्वजनिक बिदा ? हेर्नुहाेस् सूची


काठमाडौं । सरकारले विसं २०८३ सालका लागि सार्वजनिक बिदा निर्धारण गरेको छ ।

गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका लागि बिदा तय गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बिदासम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिएको छ ।

राजपत्रमा उल्लेख भएअनुसार विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेगरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व तथा सट्टा बिदा र कार्यालय समय निर्धारण गरिएको हो ।

सरकारले एक वर्ष अवधिभर लागू हुने बिदा तथा कार्यालय समयसम्बन्धी विवरणसहित उक्त सूचना सार्वजनिक गरेको जनाएको छ ।

यस्तो छ बिदाको सूची :

https://drive.google.com/file/d/1or2MOAt7D1O3SJtX56Ytp6cBJWbHEJ-6/view?usp=sharing


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट