Techie IT
Samayabaddha
शनिबार, ३० साउन, २०८३

राष्ट्रिय सभा बैठक पनि सर्‍यो


राष्ट्रिय सभा बैठक पनि सरेको छ। आइतबार दिउँसो १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक दिउँसो ३ बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको हो।

राष्ट्रिय सभा बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सो बैठकमा विपक्षी दलहरूले अवरोध कायम राख्ने बताएसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको हो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट