Techie IT
Samayabaddha
मंगलबार, २० असोज, २०८३

ट्रम्प जेल गए राष्ट्रपतीय चुनावको तयारी के होला ?


आपराधिक मुद्दामा दोषी ठहर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई के कति सजाय हुने भन्ने विषयमा अदालतले आगामी जुलाई ११ मा फैसला सुनाउँदै छ।

आगामी राष्ट्रपतिको चुनाव लड्ने तयारी गरिरहेका ट्रम्प जेल गए भने के हुन्छ?

पहिलो कुरा त उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

अर्काे कुरा कथं ट्रम्प जेल गए पनि उनी राष्ट्रपतिको उम्मेदवार रहिरहने उनकी अधिवक्ता एलिना हुब्बाले हब्बाले बीबीसीसँग बताएकी छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट