Techie IT
Samayabaddha
शनिबार, २२ कात्तिक, २०८२

सभामुख देवराज घिमिरेद्वारा सत्तापक्ष प्रमुख सचेतकहरूसँग छलफल सुरु


काठमाडौं, १३ माघ । सभामुख देवराज घिमिरेले सत्तापक्ष प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।

संसदको हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सभामुख घिमिरेले छलफल गरेका हुन् ।

संसद्को हिउँदे अधिवेशन माघ १८ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट