Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

एमालेको सचिवालय बैठक जारी, अध्यादेशको बारेमा छलफल


काठमाडौं, १८ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । बैठकमा पार्टीको आन्तरिक विषय र अध्यादेशका विषयमा छलफल हुने बताइको छ ।

राष्ट्रियसभामा बहुमत नहुँदा संसद्‌मा पेस भएको ३० दिनसम्म पनि अध्यादेश अलपत्र छ । अध्यादेश पारित गराउन विभिन्न सम्भावनाको खोजीमा एमाले छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट