Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

रुकुम पूर्वमा प्रचण्ड’अगाडि, एमालेका गौतम पछाडि


रुकुम पूर्व । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हजार ४१५ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट