Techie IT
Samayabaddha
शुक्रबार, १३ चैत्र, २०८२

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई मन्त्रिपरिषद्‌मा दोस्रो वरीयता


काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिपरिषद्‌मा दोस्रो वरीयता पाएका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् ।

तर, डा. वाग्लेले यसअघि नै मन्त्री बनेका विराजभक्त श्रेष्ठ, शिशिर खनालभन्दा माथिल्लो वरीयता पाएका हुन् ।

उनले यसअघि ०७३ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा मन्त्रीसरहको वरीयता पाएका थिए । सोही आधारमा उनले दोस्रो वरीयता पाएका हुन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट