Techie IT
Samayabaddha
बिहीबार, २७ कात्तिक, २०८२

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, केही ठाउँमा हल्का वर्षाको सम्भावना


काठमाडौं । देशका पहाडी क्षेत्रको मौसम आज आंशिक बदली भएको छ । काठमाडौं उपत्यकामा पनि बिहानको मौसम धुम्म छ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा छ । आज दिउँसो पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट