सुनसरीको गढी गाउँपालिकामा सेना परिचालन
	
				
			सुनसरी, १५ मङ्सिर। आसन्न उपनिर्वाचनको संघारमा सुनसरीको गढी गाउँपालिका–६, सत्तेरझोरा बजारमा शुक्रबार गस्ती गर्दै नेपाली सेना । आइतबार हुने गढी–६ को उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार मैदानमा छन्। तस्बिरः रासस
क्याटेगोरी : जनमञ्च, पालिका, समाचार


				
				
				
				
				
				















प्रतिक्रिया