Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

अखिल क्रान्तिकारीको मतदान अझै अनिश्चित


काठमाडौं । अखिल क्रान्तिकारीको आज विहानदेखि गरिने भनिएको मतदान कतिखेर सुरु हुन्छ भन्ने कुरा अनिश्चित नै छ । यद्यपी निर्वाचन आयोगले निर्वाचन गर्न सकिने कुरा बताइरहेको छ ।

अध्यक्ष प्रचण्डले सहजिकरण गर्न भनि खटाइएका माओवादी केन्द्रका नेता शक्ति बस्नेतले हेडक्वाटर पक्षका विजय सापकोटाको पुरै प्यानल नबनिसकेकोले मतदान पक्रिया निर्वाचन आयोगलाई रोक्न निर्देशन दिएकाले रोकिएको निर्वाचन आयोगको एक स्रोतले बताएको छ । विजय सापकोटाको प्यानल बन्ने वित्तिकै एकछिन पनि मतदान रोकिँदैन उक्त स्रोतको दावी छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट