प्रचण्ड निवासमा माओवादीको पदाधिकारी बैठक जारी
काठमाडौं, २१ पुस । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको निवास खुमलटारमा पदाधिकारी बैठक जारी छ।
बैठकमा बैठकमा पार्टीको संगठन निर्माण, अभियान र नेताहरूको कार्यविभाजनबारे छलफल भइरहेको छ।
त्यस्तै समसामयिक राजनीति परिस्थितिबारे पनि बैठकमा छलफल भइरहेको बताइएको छ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया