Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

सरकारले ल्याएका अध्यादेशहरु आजको संसद बैठकमा पेस नहुने


काठमाडौँ, २४ माघ । सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज बस्ने संसद बैठकमा निर्णयार्थ पेस नहुने भएका छन् । राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको बताइएको छ ।

राष्ट्रियसभा परामर्श समितिको बैठकपछि जारी कार्यसूचीमा पनि अध्यादेश पेस गर्ने कार्यसूची छैन ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट