Techie IT
Samayabaddha
मंगलबार, ८ वैशाख, २०८३

बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने


काठमाडौं। रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।

लामिछानेमाथि साहारा सहकागी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट