Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस बबईमा दुर्घटना


काठमाडौं । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रत्न राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ ।

बस बबई पुलबाट खसेको छ । प्रहरीका अनुसार बस भारतमा लागिरहेको कुम्भ मेलातर्फ जाँदै थियो । ‘सबै जना सकुशल नै छन्, घाइतेलाई कोहलपुर अस्पतालतर्फ पठाइएको छ,’ सुर्खेतका एसपी रुपेश खड्काले जानकारी दिए ।

दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट