जापान पठाइदिन्छु भन्दै एक करोड २३ लाख रकम ठगी गर्ने युवती पक्राउ
काठमाडौँ, माघ २८ गते । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैजनाथ गाउँपालिका ५ बाँकेका २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिसामा जापान पठाइ दिने भन्दै रकम लिएर उनी तीन महिना देखि बेपत्ता भएकी थिइन् ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया