Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

जुम्लामा लगातार भूकम्पको दोस्रो धक्का


काठमाडौं, ३० माघ । जुम्लामा लगातार भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ः३८ बजे जुम्लाको पातमारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि बुधबार बिहान ११ः५६ बजे जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प मापन गएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट