जनयुद्ध दिवसको अवसरमा माडी गाउँपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौं । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते रोल्पाको माडी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबार एक दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको उल्लेख छ।
क्याटेगोरी :
पालिका,
समाचार
प्रतिक्रिया