Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

सशस्त्रले तयार गर्‍यो ५८८ विद्यार्थी स्वयंसेवक


काठमाडौं । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारले ५८८ जना विद्यार्थीलाई विपद् उद्धार तालिम प्रदान गरेको छ । तालिम दिएर सशस्त्रले ५८८ जना विद्यार्थी स्वयंसेवक तयार गरेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले जानकारी दिए ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तिवारीले भने, ‘सशस्त्र प्रहरीको कुरिनटार शिक्षालयले तालिम दिएर ५८८ जना विद्यार्थी स्वयंसेवक तयार गरेको छ ।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट