Techie IT
Samayabaddha
आईतबार, ६ वैशाख, २०८३

ललितपुरको सिभिल होम्समा आगलागी


ललितपुर, ११ फागुन । ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको छ।

आइतबार बिहान ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए। उनकाअनुसार उक्त घरको पुजा कोठामा बालेको दियोबाट आगलागी सुरू भएको थियो।

महानगरको दमकलले आगो नियन्त्रणमा लिएको जनाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट