नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शकारीबीच झडप
काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनको सिभिल अस्पतलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनको टाउकोमा चोट लागेको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया