Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

राष्ट्रपति पौडेलद्वारा पूर्णबहादुर नेपालीलाई श्रीलंकाको राजदुतमा नियुक्त


काठमाडौं, १९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट