Techie IT
Samayabaddha
शुक्रबार, २८ कात्तिक, २०८२

नारायणहिटीसम्म राप्रपाको मोटरसाइकल र्‍याली


काठमाडौं, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बबरमहलदेखि नारायणहिटीसम्म मोटरसाइकल र्‍याली निकालेको छ ।

र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष वुद्धिमान तामाङ, महामन्त्री कुन्ति शाही, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेता तथा कार्यकर्ताहरू सहभागी भएका छन् ।

राप्रपाका नेता तथा कार्यकर्ताहरूले राष्ट्रिय झन्डा, पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहको तस्बिरसहित र्‍याली गरेका हुन्।

राप्रपाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताउँदै आएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट