Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज रुपन्देहीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।

‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत रुपन्देहीको भैरहवास्थित बुद्धचोकमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् ।

जिल्ला कार्य समिति रुपन्देहीको आयोजना रहेको वृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश समितिका इन्चार्ज रामकुमार शर्मा विशेष वक्ता रहने छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट