Techie IT
Samayabaddha
शनिबार, २२ कात्तिक, २०८२

रास्वपा चौदण्डीगढी नगरपालिका सचिव प्रियाकुमारी राई एमालेमा प्रवेश


झापा, ३१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् ।

शनिबार नेकपा (एमाले) को झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरणसभा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका हुन् ।

राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट