निर्णायक वार्ताका लागि शिक्षकहरु सिंहदरबार प्रवेश

काठमाडौं, १७ वैशाख । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि वार्ताका निम्ति सिंहदरबार प्रवेश गरेका छन् । बुधबारको वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ ।
वार्ता केहीबेरमा सुरु हुने बताइएको छ । यसअघि सरकारले शिक्षकहरूसँग विभिन्न तहमा वार्ता गरे पनि वार्ताले सार्थकता पाउन सकेको छैन ।
शिक्षकहरूले आन्दोलन र वार्तालाई समानान्तर रूपमा अघि बढाउने नीति लिएका छन् ।
सरकारसँग भएको वार्ता निष्कर्षबिहीन, शिक्षक आन्दोलन आज पनि जारी
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया