Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

प्रधानमन्त्री ओली, देउवा, प्रचण्डबिच भेटघाट हुँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताको भेटघाट हुने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटघाट हुने भएको हो ।

भेटघाटका लागि प्रधानमन्त्री ओली र सभापति देउवा सिंहदरबार पुगिसकेका छन् भने अध्यक्ष प्रचण्ड पनि पुग्दैछन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट