Techie IT
Samayabaddha
सोमबार, २२ वैशाख, २०८२

सिंहदरवारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको हो ।

भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट