Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

बागमती प्रदेशले वैशाख २४ गते सार्वजनिक बिदा दिने


काठमाडौँ, २३ वैशाख । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिने भएको छ ।

सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जारी सूचनामा उल्लेख छ ।


क्याटेगोरी : प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट