खेमराज सेढाईं हाजिर जमानीमा रिहा

काठमाडौं । काठमाडौंको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका खेमराज सेढाईं हाजिर जमानीमा रिहा भएका छन् ।
उनी वैशाख ईई गते सुकेधाराबाट पक्राउ परेका थिए । सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को बैठक सकेर निस्किएको अवस्थामा उनी पक्राउ परेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया