Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस


काठमाडौं, ३१ वैशाख । महालेखापरीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको छ । बुधबार महालेखापरीक्षक तोयम रायाले ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामन्त्रद्र पौडेलसमक्ष पेस गरेका हुन् ।

संविधानको धारा २९४ को उपधारा १ बमोजिम प्रतिवदेन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट