Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

सुनको मूल्य तोलामा ३५ सय घट्यो


काठमाडौं, १ जेठ । नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको महासंघले जनाएको छ । आज चाँदी एक हजार ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट