कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि २० गतेसम्म बन्द
काठमाडौं । कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिनसम्म बन्द हुने भएको छ । मर्मत र कालोपत्रको लागि यो सडक आउँदो २० गतेसम्म बन्द हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
हेटौँडा–काठमाण्डौ वा काठमाण्डौ–हेटौँडा यात्रा गर्नुपर्ने गाडीलाई कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया