Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

प्रतिनिधिसभा बैठक आज बस्दै : अर्थमन्त्री पौडेलले जवाफ दिने


काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि मन्त्री पौडेलले जवाफ दिन लागेका हुन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट