Techie IT
Samayabaddha
शनिबार, ३ जेठ, २०८२

बलिउड अभिनेत्री तथा नर्तकी नोरा फतेही काठमाडौंमा


काठमाडौं,३ जेठ । बलिउड अभिनेत्री तथा नर्तकी नोरा फतेही शनिबार बिहान नेपाल आइपुगेकी छिन्। उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा शनिबार साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन् ।

वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले करिब ३ करोड खर्च गरेका छन् ।

कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक–गायिकाले पनि प्रस्तुति दिनेछन्।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट